‘डिजाइन काठमाडौं कन्टेस्ट’ वैशाखमा हुने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ। केन्द्रविन्दु डट कम

नास्टसँगको सहकार्यमा रिभोसाइन्स मिडियाले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने, विजेतालाई नगद पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।

Who can Apply ?

This contest will be organized by RevoScience Media in association with Nepal Academy of Science and Technology (NAST), which  is for all students studying in 10th, 11th & 12th  grade from anywhere inside the country. The participants can register as individuals, or a team up to 4 members along with a teacher as a guide. …

Who can Apply ? Read More »

Explore the IDEA

Imagine your own Kathmandu. How would you want it to be like? Don’t you dream you had the power to fix everything and make it perfect? Then this is your time, and we provide you the platform.